Breaking News
Loading...

Thursday, 23 May 2013

BAHAKINE MAN

आज मिति २०७० जेठ ६  गते शोमबारका दिन, रेडियो सि.आइ. एन लगायत देशैभरि ७० एफ एम स्टेशनहरुबाट एकै साथ प्रशारण हुने  मुक्तक विशेष अत्याधिक मनपराइएको तपाइहरुले कुरागर्नुहुने एउटा भिन्दै रेडियो कार्यक्रम बहकिने मन लिएर तपाइहरुलाई बहकाउन बहकिने मनको दोस्रो बर्षको पहिलो विशेष श्रृंखलामा महाबिर बिश्वकर्मा उपस्थित हुनु भएको छ   छ । आज बहकिने मन यहाँ सम्म आइपुग्दासम्मको इतिहाँस लगायत र महाबिरका प्रत्यक्ष्य जीबन भोगाई समेटिने छन्   ।  
Listen and Download
                             Download : Click Here to Downl

oad
वहकिने मन  बज्ने ७० रेडियो स्टेशनहरू 

रेडियो उपत्यका— काठमाण्डौँ
रेडियो अभियान — काठमाण्डौँ
रेडियो जागरण—रुपन्देही
रेडियो देवदह—रुपन्देही
रेडियो समानता—कपिलवस्तु
भ्वाईस एफ.एम.—कपिलवस्तु
रेडियो अर्पण —चितवन
रेडियो धुर्बतारा—चितवन
रेडियो नारायणी—चितवन
रेडियो माडी—चितवन
रेडियो परासी—नवलपरासी
रेडियो दाउन्ने—नवलपरासी
रेडियो मध्यविन्दु—नवलपरासी
रेडियो देवघाट—तनहुँ
मेरो साथी एफ.एम.—तनहुँ
दमौली एफ.एम.—तनहुँ
जागरण एफ.एम.—सुर्खेत
रेडियो भेरी—सुर्खेत
बुलबुले एफ.एम.—सुर्खेत
रेडियो सुर्खेत—सुर्खेत
भेरी एफ.एम.—बाँके
रेडियो प्रतिवोध—बाँके
रेडियो कोहलपुर—बाँके
रेडियो त्रियुगा—उदयपुर
रेडियो उदयपुर—उदयपुर
रेडियो अमुर्त एफ.एम.—उदयपुर
रेडियो देउखुरी—दाङ
रेडियो सर्युगंगा—दाङ
प्रकृति एफ.एम.—दाङ
रेडियो हाम्रो पहुँच—दाङ
रेडियो नयाँ युग —दाङ
रेडियो धुर्बतारा—दैलेख
रेडियो पञ्चकोशी—दैलेख
रेडियो कपुरकोट—सल्यान
रेडियो शारदा एफ.एम.—सल्यान
रेडियो माण्डवी—प्युठान
रेडियो प्युठान—प्युठान
रेडियो मनकामना—गोरखा
रेडियो देउराली—अर्घाखाँची
रेडियो अर्घाखाँची—अर्घाखाँची
रेडियो मुस्ताङ—मुस्ताङ
सानीभेरी एफ.एम.—रुकुम
सौगात एफ.एम.—बैतडी
रेडियो सनशेर—बैतडी
रेडियो हाम्रो पाईला—जाजरकोट
हलेसी एफ.एम.—खोटाङ्ग
रेडियो डोल्पा—डोल्पा
नयाँ नेपाल एफ.एम.—दार्चुला
रमाइलो सामुदायिक रेडियो—ओखलढुङ्गा
रेडियो मुगु—मुगु
नुवाकोट एफ.एम.—नुवाकोट
रेडियो राजमार्ग—धादिङ्ग
रेडियो लोकतन्त्र—धादिङ्ग
रेडियो कृषि—धादिङ्ग
रेडियो मकवानपुर—मकवानपुर
रेडियो नारायणी—पर्सा
रेडियो तराई—पर्सा
रेडियो नुनथर—रौतहट
रेडियो गुञ्जन—रौतहट
रेडियो एकता—सर्लाही
हजुरको रेडियो—रामेछाप
खाँदबारी एफ.एम.—संखुवासभा
रेडियो बबई—बर्दिया
रेडियो गणतन्त्र—धरान
रेडियो सिन्धुलीगढी—सिन्धुली
रेडियो नेपालवाणी—इलाम
रेडियो रामपुर—पाल्पा
रेडियो टीकापुर- कैलाली
रेडियो स्काई—गुल्मी
रेडियो रोल्पा—रोल्पा

हङ्कङ्मा www.hknepaliradio.com बाट

www.cin.org.np बाट

साथै विभिन्न १० वटा ब्लगहरुबाट पनि

अझै फैलँदैछ वहकिने मन ...निरन्तर...निरन्तर....


No comments:

 
Toggle Footer