Breaking News
Loading...

Thursday, 6 June 2013

सरोवरको नया शृंखला.....................

रेडियो नेपाल बाट प्रशारित संगीत सरोवरको नया शृंखला तपाईका लागि........................

सरू! त्यहाँ को मौसम कस्तो छ ? म भने यहाँ छतमा बसी मन्द मन्द बहेको हावामा तिम्रै स्पर्श महसुस गर्दैछु । तिमी के गर्दैछ्यौ मेरी रानी ? शायद सुत्ने तरखर गर्दै हौली हगि सरू ?

ल ल तिमी सुत्नु । थाकेकी हौली ।

शुभरात्री मेरी माया ।
 —


No comments:

 
Toggle Footer